मधेश प्रदेशमा सभामुख पदको निर्वाचन हुँदै

मधेश प्रदेशमा सभामुख पदको निर्वाचन हुँदै

६ पुस, काठमाडौं । मधेश प्रदेश सभामा रिक्त सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । पद अनुकुलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट हटाएपछि नयाँ सभामुख चयन गर्न लागिएको हो । मधेश प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट प्रदेश सांसद […]

थप पुरा समाचारको लागि
TOP