कविता : दूरी

कविता : दूरी

हिउँदको बर्फिलो सिरेटो चिहानको बाटो विद्यार्थीलाई के के हो के के सिकाउँछु भन्दै बहकिएको हो एउटा मास्टर मार्कर बोकेर। उमेरले उकालो लाग्दै गर्दा लागेका कक्षाका ओरालीहरू आफ्नो र उनीहरूको उमेरको दूरी निकाल्न सिकाउन खोज्दा तप्प मार्करको मसी झरेको हो आँखाबाट। चिसो र घाँटी बीच घर्षण हुँदा उसको जीवनमा कहिल्यै बनेनन् रहरका सङ्ग्रहालय तर पनि उसले […]

थप पुरा समाचारको लागि
TOP