ईयूले युक्रेनलाई दिने ९० अर्ब ऋणको स्रोत के हो ?
रूसी सम्पत्तिहरूका आधारमा युक्रेनलाई ऋण दिने योजना असफल भएपछि, ईयू आफैं ऋण लिन तयार भएको छ । ९० अर्ब युरोको यस ऋणमा ईयूले हरेक वर्ष करिब ३ अर्ब युरो ब्याज तिर्नुपर्नेछ । यत्रो ऋणको बोझ कसरी उठाइँदैछ ?
थप पुरा समाचारको लागि