हिमालयन विलो स्टोर आइतबारदेखि सञ्चालनमा
६ पुस, काठमाडौं । क्रिकेटका विभिन्न सामग्रीहरू पाइने हिमालयन विलो स्टोर आइतबारदेखि सञ्चालनमा आएको छ । नेपाली क्रिकेट टोलीका सहायक प्रशिक्षक एवम् पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्लले रिबन काटेर स्टोरको उद्घाटन गरे । अन्तर्राष्ट्रिय स्तरमा चर्चित ब्राण्डहरुलाई एकै स्थानमा समेट्ने प्रयास स्वरुप स्थापना भएको हिमालयन विलोको स्टोर काठमाडौंको उत्तरढोकामा अवस्थित छ । केही दिनअघि राष्ट्रिय क्रिकेटर नन्दन […]
थप पुरा समाचारको लागि