नेपाल ‘मिस कोस्मो’ मा अन्तिम २१ अगावै बाहिरियो, उपाधि अमेरिकालाई

नेपाल ‘मिस कोस्मो’ मा अन्तिम २१ अगावै बाहिरियो, उपाधि अमेरिकालाई

काठमाडौं । सन् २०२५ मा नेपालले जति पनि विश्वप्रसिद्ध सौन्दर्य प्रतियोगितामा भाग लियो, त्यसको नतिजामा एउटा समानता देखिएको छ । कसैले पनि सेमिफाइनलमा स्थान बनाउन सकेनन् । मिस अर्थ, मिस इन्टरनेसनल, मिस युनिभर्स हुँदै मिस कोस्मोसम्म आइपुग्दा नेपालको नतिजा त्यस्तै देखिएको छ । शनिबार बेलुका भियतनाममा आयोजित मिस कोस्मोमा पनि नेपाली सहभागी दीपशिखा नेपाल अन्तिम […]

थप पुरा समाचारको लागि
TOP