योगको माध्यमबाट भ्रष्टाचार हट्न सक्छ : शिक्षामन्त्री

योगको माध्यमबाट भ्रष्टाचार हट्न सक्छ : शिक्षामन्त्री

६ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउनसके भ्रष्टाचार हट्न सक्ने बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्नुहुँदै मन शुद्ध बनाउने कुरा योग र ध्यान भएको उनले बताए । मन शुद्ध […]

थप पुरा समाचारको लागि
TOP