अमेरिकी सरकारको वेबसाइटबाटै हराए एपस्टिन मुद्दाका १६ फाइलहरू
६ पुस, काठमाडौं । अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरूमध्ये १६ वटा फाइल शनिबार अबेर राति वेबसाइटबाट गायब भएका छन् । रोयटर्सका अनुसार, यी फाइलहरूमा महिलाहरूका पेन्टिङका तस्वीरहरूसँगै अर्को यस्तो फोटो समावेश थियो, जसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जेफ्री एपस्टिन, मेलानिया ट्रम्प र गिजलेन म्याक्सवेल (एपस्टिनकी प्रेमिका) सँगै देखिएका थिए । अमेरिकी न्याय विभागले […]
थप पुरा समाचारको लागि