बागमती नदीमा तैरिने फोहोर संकलन गर्न राखियो ट्रास बेरियर
शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थ संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।
थप पुरा समाचारको लागि