इमरान खानलाई १७ वर्ष जेल सजाय तोकिएपछि पाकिस्तानमा देशव्यापी आन्दोलन आह्वान

इमरान खानलाई १७ वर्ष जेल सजाय तोकिएपछि पाकिस्तानमा देशव्यापी आन्दोलन आह्वान

६ पुस, इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी विरोध प्रदर्शनको तयारी गर्न आफ्ना समर्थकहरूलाई आह्वान गरेका छन् । उनले उक्त फैसलाविरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने स्पष्ट सङ्केत दिएका छन् । हाल हिरासतमा रहेका तथा सामाजिक सञ्जालमा प्रत्यक्ष पहुँचमा […]

थप पुरा समाचारको लागि
TOP