नाउपा केन्द्रीय कमिटी बैठक जारी
६ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कमिटी बैठक जारी छ । आइतबार दिउँसोबाट काठमाडौंस्थित एक होटलमा बैठक चलिरहेको हो । पार्टीका पदाधिकारीहरूका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनात्मक सुदृढीकरण र आगामी रणनीतिका विषयमा छलफल हुनेछ । नाउपामा विद्रोहपछि नाउपा, नेपाल पार्टी गठन गरिएको छ । पार्टीका संस्थापक रेशम चौधरीले नाउपाबाट विद्रोह […]
थप पुरा समाचारको लागि