शेर मल्ल एसपीए कलेजको ब्रान्ड एम्बासडर

शेर मल्ल एसपीए कलेजको ब्रान्ड एम्बासडर

६ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ का ‘इमर्जिङ प्लेयर’ शेर मल्ल एसपीए कलेजको आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपीए कलेजले उनलाई ब्रान्ड एम्बासडरका रूपमा स्वागत गर्दै खेलकुद र शिक्षालाई जोड्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। कलेजले पछिल्लो दुई दशकदेखि नेपाली क्रिकेटको विकासमा योगदान दिँदै आएको छ। यस अवधिमा कलेजले ठूला प्रतियोगिता आयोजना […]

थप पुरा समाचारको लागि
TOP