२०८१ चर्चित ५ गीत : ‘म त ढलेँ ढलेँ’ र ‘दुश्मन हेरेको हेर्यै’ ततायो बजार
काठमाडौँं । वर्ष २०८१ नेपाली लोक, आधुनिकदेखि पप गीतसंगीतका लागि समेत सुखद् देखियो । यो वर्ष सार्वजनिक सबै विधाका गीतसंगीतले चर्चा मात्र पाएनन्, राम्रो आम्दानीसमेत गर्न सफल भए । गायक गायिकाले स्टेज कार्यक्रमसमेत प्रशस्तै पाए ।
थप पुरा समाचारको लागि