राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका थापा राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा सिफारिस
राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका कांग्रेस नेता सुनिलबहादुर थापा राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।
थप पुरा समाचारको लागि