सान्टा क्लज : मिथकदेखि कोका-कोलाको विज्ञापनसम्म
क्रिससमका बेला विश्वभरी एउटा पात्र व्यापक हुन्छ । मोटो शरीर, लामो सेतो दाह्री, रातो टोपी र रातो पोसाक लगाएको हँसिलो वृद्ध मान्छे गैरधार्मिक समुदायमा समेत उत्तिकै छाउँछ । अर्थात् सान्टा क्लज । यो शब्द क्रिसमसको पर्याय नै हो । मुख्यत: सान्टा क्लजलाई ‘सोसल ब्रान्डिङ’ गरिएको छ । उनीमाथि अनेकन् भिडियो, फिल्म बनाइएको छ । कथनहरू […]
थप पुरा समाचारको लागि