चिकित्सक संघ निर्वाचन : अन्यायपूर्वक आफ्नो उम्मेदवारी खारेज गरेको डा. शाहीको गुनासो

चिकित्सक संघ निर्वाचन : अन्यायपूर्वक आफ्नो उम्मेदवारी खारेज गरेको डा. शाहीको गुनासो

६ पुस, काठमाडौं । नेपाल चिकित्क संघ (एनएमए)को निर्वाचनमा उपाध्यक्ष बागमती प्रदेश संयोजक पदमा उम्मेदवारी दिएका क्लिनिकल अंकोलोजिस्ट डा. अरुण शाहीको उम्मेदवारी संघले खारेज गरिदिएको छ । उम्मेदवारी दिँदा प्रक्रिया नमिलेको भन्दै एनएमएले उनको उम्मेदवारी खारेज गरिदिएको हो । डा.शाहीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णय नियमवीपरीत रहेको बताएका छन् । उनले निर्वाचन समितिको निर्णयविरुद्ध पुनर्विचारको […]

थप पुरा समाचारको लागि
TOP