लिनिङ बास्केटबल सोमबारदेखि, शीर्ष चार टोलीले एचजेबीएल खेल्ने
६ पुस, काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा ‘लिनिङ बास्केटबल प्रतियोगिता’ सोमबारदेखि काठमाडौंको बौद्धमा सुरु हुने भएको छ । संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस ७ देखि १२ गते (डिसेम्बर २२ देखि २७) सम्म डंकमान्डु, बौद्धमा आयोजना हुने जानकारी दिएको हो । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल)को छनोट प्रतियोगिताको रुपमा समेत रहेको यस […]
थप पुरा समाचारको लागि