टुँडिखेलमा मनाइयो दोस्रो ध्यान दिवस (तस्वीरहरू)

टुँडिखेलमा मनाइयो दोस्रो ध्यान दिवस (तस्वीरहरू)

६ पुस, काठमाडौं । संयुक्त राष्ट्र संघद्वारा घोषित ‘विश्व ध्यान दिवस’को अवसरमा आइतबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । गत वर्षको डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्र संघले डिसेम्बर २१ लाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएपछि नेपालले पनि दिवस मनाउँदै आएको हो । गत वर्ष पहिलो ध्यान दिवस मनाइएकोमा यस वर्ष पनि […]

थप पुरा समाचारको लागि
TOP