कांग्रेस-एमालेले संसद् पुनर्स्थापनाको पुरक रिट दर्ता गर्दै, लोसपा पनि जोडिने

कांग्रेस-एमालेले संसद् पुनर्स्थापनाको पुरक रिट दर्ता गर्दै, लोसपा पनि जोडिने

कांग्रेस एमालेका बहुमत निवर्तमान सांसदहरूको हस्ताक्षसरसहित पुरक रिट दर्ता गर्ने तयारी गरेका छन् । यो रिटमा महन्थ ठाकुर नेतृत्वको लोसपाले पनि समर्थन गर्ने संकेत दिएको छ ।

थप पुरा समाचारको लागि
TOP