सदस्यको धितो प्रयोग गरी सहकारी बैंकबाट लिने कर्जाको सीमामा कडाइ

सदस्यको धितो प्रयोग गरी सहकारी बैंकबाट लिने कर्जाको सीमामा कडाइ

६ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी बैंकका सदस्य संस्थालाई कर्जा व्यवस्था कसिलो बनाएको छ । सहकारी बैंकबाट सदस्य सहकारीले ऋण लिँदा सहकारीका कर्जा सदस्यले लिएको भन्दा धेरै नहुने व्यवस्था केन्द्रीय बैंकले गरेको हो । कुनै सहकारीका सदस्यले कर्जा लिँदा राखेको धितोलाई सो सहकारीले फेरि सहकारी बैंकमा राख्न सक्छ । तर, यसरी ऋणीको धितो राखी […]

थप पुरा समाचारको लागि
TOP