गुनासो बढेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले लगायो फुड सप्लिमेन्ट सिफारिसमा रोक

गुनासो बढेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले लगायो फुड सप्लिमेन्ट सिफारिसमा रोक

६ पुस, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सकहरूलाई बिरामीको पुर्जामा न्यूट्रास्युटिकल्स (आहार–पूरक) नलेख्न र नलेखाउन कडा निर्देशन दिएको छ । निर्देशन जारी हुनुअघि प्रतिष्ठानका केही प्रोफेसर चिकित्सकले बिरामीको पुर्जामा न्यूट्रास्युटिकल्स लेखेर किन्न लगाएको गुनासो बढ्दै गएको थियो । प्रतिष्ठानका एक कर्मचारीका अनुसार चिकित्सकले दैनिक दजनौं पुर्जामा न्यूट्रास्युटिकल्स लेखेर बिरामीलाई किन्न पठाउने गरेका छन् । […]

थप पुरा समाचारको लागि
TOP