कार्यकाल पूरा गरेका चिनियाँ राजदूतले भने– नेपाललाई सक्दो सहयोग गर्छु

कार्यकाल पूरा गरेका चिनियाँ राजदूतले भने– नेपाललाई सक्दो सहयोग गर्छु

६ पुस, काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी आगामी बुधबार स्वदेश फर्कन लागेका राजदूत छनले यहाँस्थित चिनियाँ दूतावासमा आयोजित बिदाइ समारोहमा आफू जुनसुकै जिम्मेवारीमा रहे पनि नेपाललाई सक्दो […]

थप पुरा समाचारको लागि
TOP