बयान दिन्नँ, गोली ठोके हुन्छ : केपी शर्मा ओली

बयान दिन्नँ, गोली ठोके हुन्छ : केपी शर्मा ओली

ओलीको जवाफ छ- बयान दिन मानेन भने गोली ठोकै हुन्छ नि । यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, नतिजा आइसक्यो, जाँच दिन्न भन्ने.. । यत्रो कसुर गर्नेलाई त हान्दिनु नि गोली । उहाँहरूसँग छ नि त बन्दुक । के सानातिना कुरा गरिराख्या ? भएन भने आजीवन थुन्दिने, बयान नगरेबापत ।

थप पुरा समाचारको लागि
TOP