साफ फुटसल च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोली घोषणा
६ पुस, काठमाडौं । थाइल्यान्डमा हुने साफ फुटसल च्याम्पियनसिप २०२६ का लागि नेपाली पुरुष तथा महिला राष्ट्रिय टोलीको घोषणा भएको छ । पुरुष टोलीका मुख्य प्रशिक्षक अनिल बहादुर गुरुङ र महिला टोलीका मुख्य प्रशिक्षक विक्रम महर्जनले छनोट प्रक्रिया र बन्द प्रशिक्षण सम्पन्न भएपछि १४ सदस्य अन्तिम टोली सार्वजनिक गरेका हुन्। प्रतियोगिता आउँदो जनवरी १३ देखि […]
थप पुरा समाचारको लागि