‘रविलाई गुन लगाउँदा दुस्मनी गरे, जोसँग मिलेपनि चौथो-पाँचौं हुन्छन्’
केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्षमा निर्वाचित गर्दै नेकपा एमालेको एघारौं महाधिवेशन सम्पन्न भएको छ। यसले एमाले नेतृत्वमा पुस्तान्तरण र हस्तान्तरणको मुद्दालाई खारेज गरेको छ। संस्थापक इतरबाट एकदमै थोरै पदाधिकारी र सदस्य मात्र निर्वाचित हुन सफल भएका छन् । यसले एमालेमा अहिले पनि ओलीको मजबुत पकड छ भन्ने पुनर्पुष्टि भएको छ। महाधिवेशन लगत्तै अध्यक्ष ओलीका […]
थप पुरा समाचारको लागि