इलोन मस्कको सम्पत्ति नेपालको जीडीपी भन्दा धेरै
इलोन मस्कको सम्पत्ति बढ्नुमा मुख्य तीन कारण मानिएको छ । टेस्लाको ५६ अर्ब डलरको पे–प्याकेज पुन:स्थापना हुनु, स्पेस एक्सको भ्यालुएसन ८०० अर्ब डलर पुग्नु र टेस्ला सेयर मूल्य वृद्धि र नयाँ १ ट्रिलियन डलरको पे–प्याकेज ।
थप पुरा समाचारको लागि