ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको सहज जित

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको सहज जित

७ पुस, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले जितको लय निरन्तरता दिंदै शीर्षस्थानको अग्रता कायमै राखेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित भिल्लारियललाई उसैको मैदानमा २-० गोलअन्तरले हराएको हो । बार्सिलोनाको जितमा राफिन्हा र लामियन यमालले १-१ गोल गरे । खेलको १२औं मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता […]

थप पुरा समाचारको लागि
TOP