विराटनगरका २ क्यासिनोमा प्रहरीको छापा, व्यवस्थापकसहित २० जना नेपाली पक्राउ

विराटनगरका २ क्यासिनोमा प्रहरीको छापा, व्यवस्थापकसहित २० जना नेपाली पक्राउ

७ पुस, विराटनगर । प्रहरीले विराटनगरका दुई क्यासिनोबाट २० जना नेपालीलाई पक्राउ गरेको छ । आइतबार मध्यराति छापा हानेको प्रहरीले क्यासिनोका व्यवस्थापकसहित २० जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो । क्यासिनोमा नेपाली नागरिक प्रवेश निषेध छ । तर, विराटनगरमा दुई क्यासिनोमा नेपालीको आउजाउ सहज थियो । जसका कारण पटक-पटक झगडा भएको विषय पनि बाहिर आएको […]

थप पुरा समाचारको लागि
TOP