यी हुन् कांग्रेसले लुम्बिनीबाट सिफारिस गरेका उम्मेदवारका आकांक्षी

यी हुन्  कांग्रेसले लुम्बिनीबाट सिफारिस गरेका उम्मेदवारका आकांक्षी

७ पुस, काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीले आशन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशअन्तर्गतका जिल्लाहरूका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले प्रदेशका जिल्ला कार्यसमितिहरूले उम्मेदवारहरूका लागि गरेको सिफारिसका आधारमा आकांक्षीहरूको नाम केन्द्रीय कार्यसमितिमा पठाएका हुन् । प्रदेशले कार्यसमितिले प्रत्यक्षतर्फ दाङ-१ का लागि केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नाम […]

थप पुरा समाचारको लागि
TOP