प्रतिकूल मौसमले तीन विमानस्थल बन्द

प्रतिकूल मौसमले तीन विमानस्थल बन्द

७ पुस, काठमाडाैं । प्रतिकूल मौसमका कारण तीन आन्तरिक विमानस्थल बन्द छन् । काठमाडौं विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अहिले भैरहवा, जनकपुर र सिमराका विमानस्थल बन्द छन् । धनगढी विमानस्थल भर्खरै खुलेको छ । अन्य विमानस्थलहरूमा भने नियमित उडान भइरहेको उनले जानकारी दिए । बाक्लो हुस्सुका कारण बिहानको समयमा तराई भेगका अधिकांश विमानस्थल बन्द […]

थप पुरा समाचारको लागि
TOP