विपद् पूर्वतयारी व्यापक बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री अर्याल

विपद् पूर्वतयारी व्यापक बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री अर्याल

७ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सोमबार पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवाद उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी मुलुकको जोखिमको […]

थप पुरा समाचारको लागि
TOP