वेस्ट इन्डिजसँगको टेस्ट शृंखला न्युजिल्यान्डको पक्षमा
७ पुस, काठमाडौं । न्युजिल्यान्डले वेस्ट इन्डिजसँगको टेस्ट शृंखला जितेको छ । सोमबार बे ओभलमा सम्पन्न तेस्रो तथा अन्तिम टेस्टमा वेस्ट इन्डिजलाई ३२३ रनले पराजित गर्दै ३ खेलको टेस्ट श्रृंखला ३-० ले आफ्नो पक्षमा पारेको छ। अन्तिम दिन वेस्ट इन्डिजको ब्याटिङ पूर्ण रूपमा धराशायी भएपछि न्युजिल्यान्डले सहज जित निकालेको हो । ४६२ रनको लक्ष्य पछ्याउने […]
थप पुरा समाचारको लागि