एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाल तयार

एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाल तयार

२० साउन, काठमाडौं । नेपाली यू२० महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले भोलीदेखि भुटानमा सुरु हुने एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाल तयार रहेको बताएका छन् । समूह ए मा रहेको नेपालले बुधबार घरेलु टोली भुटानसँग खेल्दै छनोटको यात्रा सुरु गर्नेछ । ‘हामीले केही समयअघि बंगलादेशमा साफ यू२० खेलेका थियौं । […]

थप पुरा समाचारको लागि
TOP