क्यासिनोबाट पक्राउ परे शिक्षकदेखि जेनजी आन्दोलनका अगुवासम्म
७ पुस, विराटनगर । आइतबार राति विराटनगरका दुई क्यासिनोमा छापा मारेको प्रहरीले २० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्यासिनो सञ्चालक, क्यासिनोमा काम गर्ने कामदार र क्यासिनो खेल्न पुगेका नेपालीहरू छन् । आइतबार राति बिग होटलभित्र सञ्चालनमा रहेको च्याम्पियन जोन क्यासिनो र रत्ना होटलभित्र सञ्चालनमा रहेको गोल्डेन क्यासिनोमा प्रहरीले छापा मार्ने क्रममा रत्नाबाट १४ […]
थप पुरा समाचारको लागि