कांग्रेस र एमाले नभए देश चल्दैन भन्ने होइन : सुनिलबाबु पन्त

कांग्रेस र एमाले नभए देश चल्दैन भन्ने होइन : सुनिलबाबु पन्त

७ पुस, काठमाडौं । संविधानसभा सदस्य सुनिलबाबु पन्तले नेपाली कांग्रेस र नेकपा एमालेले दोहोरो खेल खेलिरहेको टिप्पणी गरेका छन् । ‘कांग्रेस र एमालेले दोहोरो खेल खेलिरहनुभएको छ । निर्वाचन आयोगमा दल दर्ता गर्नुभएको छ । सर्वोच अदालत पनि जानुभएको छ । प्रष्ट पार्नुपर्यो २१ फागुनको चुनावमा भाग लिने कि नलिने ?’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय […]

थप पुरा समाचारको लागि
TOP