मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते
हेटौँडा । आइतबार अपराह्न पानीसँगै परेको चट्याङ लागेर मकवानपुरमा आइतबार एक जनाको मृत्यु भएको छ । यस्तै दुई जना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ५ दरदराका २८
थप पुरा समाचारको लागि