बनाइएका बेरोजगार : नेपालको शिक्षा र रोजगारी नीतिमा खाडल

बनाइएका बेरोजगार : नेपालको शिक्षा र रोजगारी नीतिमा खाडल

अहिले धेरै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीका रुपमा पोषण तथा आहारविज्ञहरू काम गर्छन् । सन् २००६/०७ मा राष्ट्रिय योजना आयोगले देशमा पोषणको कमी भएको भन्दै त्रिभुवन विश्वविद्यालयलाई यो विषय पढाउन अनुमति दियो । फलस्वरूप, त्रिविको केन्द्रीय प्रविधि क्याम्पस, धरानमा सन् २०१०/११ देखि यो विषयको पढाइ सुरु भयो। नेपालको स्वास्थ्य नीतिले त सन् १९९६/९७ देखि नै हरेक अस्पतालमा […]

थप पुरा समाचारको लागि
TOP