क्यानभासमा ३०० वर्ष पुरानो ‘शताब्दी घर’

क्यानभासमा ३०० वर्ष पुरानो ‘शताब्दी घर’

पर्वतको कुश्मास्थित ३०० वर्ष पुरानो साँस्कृतिक तथा पुरातात्विक घर ‘शताब्दी घर’ मा एक दिवसीय ‘कलाको रूपमा सम्पदा’ चित्रकला कार्यशाला सम्पन्न भएको छ । पछिल्लो समय पर्यटकीय एवम् साँस्कृतिक दृष्टिले गन्तव्य बन्दै गइरहेको शताब्दी घरको संस्थागत विकासका लागि मूलत: कार्यशाला आयोजना गरेको कुश्मा कला परियोजना तथा शताब्दी घरका परिकल्पनाकार आरके अदीप्त गिरीले जानकारी दिए । धौलागिरि […]

थप पुरा समाचारको लागि
TOP