अन्तरजिल्ला मतदानमा राजनीतिक प्रतिबद्धता दिन तयार छौं : रास्वपा
७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबैभन्दा प्रमुख रहेको बताएका छन् । सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा पार्टीको तर्फबाट बोल्दै उनले यस्तो बताएका हुन् । निर्वाचनमा शान्ति सुरक्षा, प्रचार प्रसारको विषय प्रमुख रहेको बताउँदै उनले भयरहित वातावरणमा सहभागिता, नेताहरूको, पार्टीहरूको, उम्मेदवारहरूको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको […]
थप पुरा समाचारको लागि