मिटरब्याजविरुद्ध राजधानीमा माचपार्स

मिटरब्याजविरुद्ध राजधानीमा माचपार्स

७ पुस, काठमाडौं । मिटरब्याज, लघुवित्त तथा वित्तिय शोषण र भूमि असमानताविरुद्ध राजधानीमा माचपार्स गरिएको छ । भूमि अधिकार आन्दोलन, लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समिति, र मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन समितिले सोमबार राजधानीमा माचपार्स गरेको हो । बल्खु, त्रिपुरेश्वर, शहीदगेट, शान्तिवाटिका रुटमा माचपार्स गरिएको थियो । उनीहरूले प्रधानमन्त्रीलाई मागपत्र पेश गर्ने र जनवर्गीय आन्दोलनहरूबीच […]

थप पुरा समाचारको लागि
TOP