झापाको अर्जुनधारामा भिरबाट लडेर एकको मृत्यु

झापाको अर्जुनधारामा भिरबाट लडेर एकको मृत्यु

७ पुस, भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काकाअनुसार आइतबार साँझ करिब ७ बजे अर्जुनधारा नगरपालिका–२ लाप्चेटार निवासी अन्दाजी ६५ वर्षीय यमबहादुर लाय मगर आफ्नै पुरानो घर जाने भन्दै घरबाट निस्किएका थिए । यमबहादुर घर नफर्किएपछि खोजतलास गर्ने क्रममा […]

थप पुरा समाचारको लागि
TOP