ओली र लेखकलाई पत्र पठाउने जाँचबुझ आयोगको तयारी

ओली र लेखकलाई पत्र पठाउने जाँचबुझ आयोगको तयारी

आयोगकै कर्मचारी वा प्रहरी परिचालन गरेर ओलीको घरमा म्याद तामेल गर्नेसम्मको तयारी छ । त्यहाँ पुगेका कर्मचारीहरूबाट ओलीले पत्र बुझ्न मानेमा भरपाई गराउने तयारी छ भने पत्र नै बुझ्न नमानेमा घरको भित्तामा पत्र टाँसेर म्याद तामेल गर्ने वा सञ्चारमाध्यमबाटै सूचना निकाल्ने भन्नेबारे छलफल चलिरहेको छ ।

थप पुरा समाचारको लागि
TOP