लुम्बिनी प्रदेश राजधानीको मास्टर प्लान बन्दै, कसले के दिए सुझाव ?

लुम्बिनी प्रदेश राजधानीको मास्टर प्लान बन्दै, कसले के दिए सुझाव ?

७ पुस, काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लुम्बिनी प्रदेशको राजधानीलाई आर्थिक हिसावले चलायमान बनाउन बुटवल–भैरहवा र नेपालगञ्जसँग जोड्न आवश्यक भएको बताएका छन् । लुम्बिनीका मुख्य मन्त्रीसहितको उपस्थितिमा ‘प्रदेश राजधानीको मास्टर प्लान’ समीक्षा कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उत्तर–दक्षिण, पूर्व–पश्चिमका पूर्वाधार, शहर तथा नाकालाई जोडेर अघि बढ्दा राजधानीको प्रभावकारिता बढ्ने धारणा […]

थप पुरा समाचारको लागि
TOP