जेनजी घटनाबारे बालेनसँग मानव अधिकार आयोगको सोधपुछ

जेनजी घटनाबारे बालेनसँग मानव अधिकार आयोगको सोधपुछ

७ पुस, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटना बारेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सोधपुछ गरेको छ । आयोगले तोकेको अनुसन्धान अधिकृतको टोलीले जेनजी आन्दोलनका बेला मेयर शाहले सामाजिक सञ्जालमा दिएको लेखेको अभिव्यक्ति र अरु घटनाक्रमबारे सोधेको हो । राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले आयोगले भदौ २३ […]

थप पुरा समाचारको लागि
TOP