हामी सबैको आलोचना खेप्ने अचानो होइनौं : प्रधानमन्त्री कार्की

हामी सबैको आलोचना खेप्ने अचानो होइनौं : प्रधानमन्त्री कार्की

७ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू सबैतिरको आलोचना खेप्ने अचानो नभएको टिप्पणी गरेकी छिन् । सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले अन्तरिम सरकारमाथि अहिले जेन–जी, राजनीतिक दलहरू सबैले प्रहार गरिरहेको बताइन् । विगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरूले सहिरहेको बताइन् । मुलुकको […]

थप पुरा समाचारको लागि
TOP