सर्वपक्षीय बैठकमा आयोगले भन्यो- चुनावबारे शंका गर्नुपर्ने अवस्था छैन

सर्वपक्षीय बैठकमा आयोगले भन्यो- चुनावबारे शंका गर्नुपर्ने अवस्था छैन

७ पुस, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचनको लागि शान्ति सुरक्षाको सुनिश्चितता गरिसकेको भन्दै निर्वाचनबारे शंका–उपशंका गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी सर्वपक्षीय छलफलमा बोल्दै उनले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित ढंगले सम्पन्न गर्ने दायित्व राजनीतिक दलहरूको समेत भएको बताए । निर्वाचन प्रयोजनका लागि विभिन्न […]

थप पुरा समाचारको लागि
TOP