गण्डकीमा एमालेसँगको सहकार्य तत्काल कायमै राख्ने, मन्त्रिपरिषद् हेरफेर नगर्ने तयारी
७ पुस, पोखरा । जेनजी आन्दोलनका क्रममा देशकै ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले संघीय सरकारबाट सत्ताच्युत भए पनि गण्डकीमा भने यथावतै छ । जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा गठित अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेको छ । संघमा कांग्रेस-एमालेको सहकार्य टुटेपछि प्रदेश सरकारहरू के हुन्छन् भन्ने चासो र […]
थप पुरा समाचारको लागि