थन्डर बोल्ट्स कप फुटसलमा ब्लु बर्ड कलेज च्याम्पियन
७ पुस, काठमाडौं । जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा सञ्चालन भइरहेको तेस्रो थन्डर बोल्ट्स कप २०२५ अन्तर्गत सोमबार सम्पन्न यू–१८ फुटसल छात्रतर्फको फाइनलमा ब्लु वर्ड कलेजले रिब्सलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको छ । तेस्रो स्थानका लागि भएको खेलमा जेम्स स्कुललाई ५–१ ले पराजित गरी तेस्रो स्थान हासिल गर्यो […]
थप पुरा समाचारको लागि