भ्याली पब्लिक यू–१९ बास्केटबल लिग च्याम्पियन
७ पुस, काठमाडौं । भ्याली पब्लिकले सेनेका यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि जितेको छ । भ्याली पब्लिक अपराजित रहँदै च्याम्पियन बनेको हो । भ्याली पब्लिकले सबै १२ खेल जित्यो । भंगालस्थित घरेलु कोर्टमा भएको फाइनलमा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ६४–४३ ले पराजित गर्यो । भ्याली पब्लिककी लोरिशा गौचनले उत्कृष्ट प्रदर्शन गर्दै ४६ अंक जोडिन् । […]
थप पुरा समाचारको लागि