विदेशका नेपालीले मतदान पाउने छाँटकाँट छैन, सरकार र नेताको ढंग पुगेन : मन्त्री पुन

विदेशका नेपालीले मतदान पाउने छाँटकाँट छैन, सरकार र नेताको ढंग पुगेन : मन्त्री पुन

७ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने कुनै छाँटकाँट नभएको बताएका छन् । सोमबार सिंहदरबारमा भएको सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् । विदेशमा रहेका नेपालीले मतदान गराउनका लागि वर्तमान सरकार र नेताहरूको समेत ‘ढंग’ मन्त्री पुनको भनाइ छ । निर्वाचन […]

थप पुरा समाचारको लागि
TOP