रवि-बालेन भेट प्रगतिउन्मुख, सहकार्यको प्रस्ताव छलफलकै क्रममा
७ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले राजनीतिक भेटवार्तालाई तीव्र बनाएका छन् । नख्खु कारागारबाट निस्किएलगत्तै उनले विभिन्न राजनीतिक भेटवार्ता र पार्टी गतिविधि बाक्लो बनाएका हुन् । गत शुक्रबार उच्च अदालत बुटवलबाट निस्किएका लामिछाने चितवन हुँदै काठमाडौं आइपुगेका थिए । शनिबार दिउँसो काठमाडौं आएलगत्तै जेनजी घाइते र शहीद परिवारसँग भेटवार्ता गरे । भोलिपल्ट (हिजो […]
थप पुरा समाचारको लागि